पात्रो

ई-पेपर

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति ई-पेपर पुराना समाचारहरु पात्रो राशिफल

उपमहासचिवमा योगेशसहित तीन निर्वाचित, विष्णु रिमाल पराजित

दीक्षण संवाददाता ३ पुष २०८२, बिहिवार

काठमाडौँ (दीस)– नेकपा एमालेको उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित हुनु भएको छ। बिहीबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार भट्टले १,४५२, महासेठले १,३६८ र भट्टराईले १,३४८ मत प्राप्तगर्नुभयो  ।

उपमहासचिव पदका उम्मेदवार विष्णुप्रसाद रिमाल, आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम पराजित हुनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

दीक्षण संवाददाता

हाम्रो विचार, निष्पक्ष समाचार

दीक्षण अपडेटस्

सम्बन्धित समाचारहरु